Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

थिङ्गरमा सामूहिक आलुखेती


मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङ्गरमा सामूहिक आलु खेती गर्दै ठेकार कृषक समूहका सदस्यहरु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक र लोमान्थाङ गाउँपालिकाको प्राविधिक सहयोगमा थिङ्गरवासीले सामूहिक आलु खेती गरेका हुन् ।

तस्बिरः सन्तोष गौतम

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!