हर्बल प्रालिमा आगलागी

बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्रको फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी हुँदा नेपाल र भारत गरी ११ ओटा दमकलले आगो नियन्त्रणमा लिँदै ।
तस्बिर ः रुपनि जिएम
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया