सार्वजनिक धारामा पानी लिन लाइन बस्दै सर्वसाधारण

पानीको अभावले मङ्गलबार काठमाडौँ महानगरपालिका-३२ स्थित जडिबुटीको सार्वजनिक धारामा पानीको लागि लाइन बस्दै सर्वसाधारण । तस्बिर : प्रगति ढकाल
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया