कर्णाली पुलको परीक्षण

आगलागीबाट क्षतिग्रस्त एसियाको नमूना कर्णाली पुलको परीक्षण गर्दै सडक विभाग नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको विज्ञ टोली । पुलमाथि गुड्दै गरेको ट्रकमाथि सोमबार साँझ आगलागी हुँदा कर्णाली पुलको १४ सपोर्ट तारमा आंशिक क्षति पुगेको छ । हाल उक्त पुल बन्द गरिएको छ ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया