दुर्घटनाग्रस्त बस

धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा दुर्घटनाग्रस्त बस । कपिलवस्तुबाट काठमाडौँतर्फ आउदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा खस्दा सात जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते छन् ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया