बैलगाडामा उखुका सुकेका पात बोकेर लैजाँदै
कञ्चनपुरको झलारी बजार भएर बैलगाडामा उखुका सुकेका पात बोकेर लैजाँदै गरेका किसान । उखुलगायत सुकेकापातहरु कुहाएर किसानले जैविक मल बनाई खेतमा हाल्ने गरेका छन् ।
तस्बिर ः राजेन्द्रप्रसाद पनेरु
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया