बस दुर्घटनामा १० जना निधन

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको दुर्घटनाग्रसत बस । सो घटनामा १० जनाको मृत्यु भएको छ । राती १ बजे सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो ।
तस्बिर ः माधव बेल्वासे
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया