सरस्वतीको पूजाआरधना गर्दै विद्यार्थी

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा घोराही उपमहानगरपालिका–१४ नयाँबजारस्थित वाल विकास माध्यमिक विद्यालय परिसरमा रहेको विद्याकी देवी सरस्वतीको मूर्तिमा पूजाआरधना गर्दै विद्यार्थी ।
तस्बिर ः कुलदीप न्यौपाने
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया