Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

प्रम प्रचण्डलाई बिदाइ गर्न सहभागी हुँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान युगान्डामा हुने असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुनेक्रममा त्रिभुवन विमानस्थलमा बिदाइ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत सहभागी हुँदै ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!