Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

पर्किङ शुल्क निशुल्क गर्न मेडिकल कलेजलाई नगरपालिकाको पत्र


गोकर्णेश्वर नगरपालिकाले बिरामी तथा सेवाग्राहीलाई पार्किङ शुल्क निशुल्क गर्न नेपाल मेडिकल कलेजलाई पत्राचार गरेको छ।

अस्पतालले बिरामी भएर अस्पताल आउने सबै सेवाग्राही लाई सवारीसाधन पार्किङ गरेबापत पार्किङ शुल्क उठाउदै आइरहेको छ।
मंगलबार नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रो. डाक्टर जैनुद्दिन अन्सारीलाई सम्बोधन गर्दै अस्पतालमा आउने बिरामी तथा नगरबासीले पार्किङ शुल्कको विषयमा व्यापक जनगुनासो आएको भन्दै स्वास्थजस्तो संवेदनशील क्षेत्रको पार्किङ शुल्क नलिन भनेको हो।

हाल नेपालका अधिकांस सरकारी अस्पतालहरुमा सवारी साधन पार्किङ निशुल्क गरिएको छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!