Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

स्वास्थ्य शिविर


सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –४ गोला बजारमा स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय । यातायातको पहुँच नपुगेको चीनको तिब्वत सँग सिमाना जोडिएको भोटखोलामा पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर राखेको हो । तस्बिर : भविन कार्की

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!