Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

दूध बिक्री नभएपछि….


गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्ममा उत्पादित दूधले बजार नपाएपछि गाईलाई खुवाउन भाडामा खन्याइँदै । किसान भीमसेन बस्नेतले सञ्चालन गर्नुभएको उक्त फार्ममा ५८ वटा दुहुना र ५४ वटा व्याउने गाई रहेका छन् ।

तस्बिर ः दीपक श्रेष्ठ

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!