आधुनिक प्रविधिको प्रयोग गरी खेत जोत्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान खेतमा गहुँबाली लगाउन ट्रयाक्टर र पावर टिलरको सहायताले जमिन जोत्दै । आधुनिक प्रविधिबाट खेत जोत्दा वा खेती गर्दा जनशक्ति कम लाग्नुका साथै काम छिटो,छरितो हुनुका साथै सहज हुने किसान बताउँछन् ।
तस्बिर ः राजेन्द्रप्रसाद पनेरु
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज
प्रतिक्रिया