Techie IT
  • २८ भदौ २०८१, शुक्रबार
Nepal Gyan

यो बर्ष काठमाडौंमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने


काठमाडौं महानगरभित्र तिहारमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने भएको छ।
विगतमा राती ९ बजेसम्म मात्र खेल्न पाइने भएपनी यो बर्ष भने समय थप गरि १ बजेसम्म खेल्न पाउने भएका छन् ।अघिल्लो बर्ष कोभिडका कारण ९ बजेसम्म खेलिने देउसी भैलोको समय थप गरि सोहिअनुसार सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाइएको छ।
महानगरका प्रमुख बालेन शाहले तोकिएको समयभित्र मर्यादित भएर देउसी र भैलो खेल्न अनुरोध गर्दै सोहिअनुरुपको तयारी गर्न नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!