कुकुर नियन्त्रणका लागि बन्ध्याकरण
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र रेबिज जोखिम न्युनीकरण तथा सामुदायिक कुकुर नियन्त्रणका लागि मङ्गलबार शिविरको आयोजना गरी कुकुरहरुलाई रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण गरिँदै ।
तस्बिर ः दीपक श्रेष्ठ
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया