भूकम्पबाट मृत्यु भएका प्रतिपरिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय

सरकारले भूकम्पमा परि मृत्यु हुने प्रतिपरिवारलाई नगद २ लाख दिने भएको छ ।
आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले मृतका परिवारलाई तत्काल २ लाख दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सन्चार तथा सूचनामन्त्री रेखा शर्माले बताउनुभएको छ।
साथै आजै बसेको बैठकले भूकम्पमा परि घाइते भएकाहरुको उपचारसमेत नि:शुल्क गर्ने निर्णय गरेको छ।
#nepalgyann #news #kathmandu # nepal
क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया