Techie IT
  • ६ वैशाख २०८२, शनिबार
Nepal Gyan

रिगललाई तुरुन्तै पक्राउ गर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले योगराज ढकाललाई तुरुन्तै पक्राउ गर्न परमादेश दिएको छ। सर्वोच्च अदालतले आज अन्तिम फैसलाको सुनुवाइ गर्दै योगराजलाई दिएको आममाफी बदर गर्दै उनलाई तुरुन्तै पक्रन आदेश दिएको हो।

२०७२ असारमा नेपालगन्जमा खुँडा प्रहार गरि चेतन मानन्धरको हत्या अभियोगमा उनी जेल जीवन बिताइरहेका बेला संविधान दिवसको दिन राष्ट्रपतिले उनलाई आममाफी दिएको थियो।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!