Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर


सर्वोच्च अदालतले हत्या अभियोगमा जन्मकैद सजाय पाएका योगराज ढकाल( रिगल) लाई आममाफी दिने निर्णय बदर गरेको छ।

२०७२ असारमा नेपालगन्जमा खुँडा प्रहार गरि चेतन मानन्धरको हत्या अभियोगमा उनी जेल जीवन बिताइरहेका बेला संविधान दिवसको दिन राष्ट्रपतिले उनलाई आममाफी दिएको थियो।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!