Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मनाङ एअरका घाइते पाइलट सेढाईको मृत्यु


गत असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाश सेढाईको उपचारको क्रममा मृत्यु भएको छ।

उनले चलाएको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो। दुर्घटनापछि घाइते भएका पाइलट सेढाईलाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा राखिएको थियो तर उनको उपचार हुन नसकेपछि थप उपचारको लागि भारत लगिएको थियो।

दुर्घटना उनको ५० प्रतिशत बढी शरीरको भाग जलेको थियो। उनलाई थप उपचारको लागि नेसनल बर्न सेन्टर मुम्बईमा राखिएको उनको मृत्यु भएको मनाङ एअर बताएको छ। मंगलबार जारी गरेको विज्ञप्तीमा सेढाईको मृत्यु भएको पुष्टि गरेको हो


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!