Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

धादिङ केन्द्रबिन्दु भएर गएको भूकम्पले दर्जनौ घरमा क्षती, एक ठाउँमा ठूलो पहिरो


धादिङ केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाको विभिन्न स्थानमा क्षती गरेको छ। आज बिहान ७ बजेर ३९ मिनेट जाँदा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पपछी धादिङमा दुईवता घरमा क्षती पुगेको छ भने दर्जनौं घरहरुमा आंशिक क्षती पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताउनुभयो । उनका अनुसार वडा न. ५ मा ठूलो पहिरोसमेत गएको छ।

गत असोज १६ गते बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प गएयता देशका विभिन्न ठाउँहरुमा लगातार जस्तै पराकम्पहरु आइरहेको छ। भूकम्पविद्हरुका अनुसार अझै थुप्रै पराकम्प आउन सक्ने हुनाले सबैलाई सुरक्षित भएर बस्न र सम्भव भएसम्म सुरक्षित स्थानमा गएर बस्नसमेत आग्रह गरेका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!