Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

दशैंकै बीचमा नसोचेको ईतिहास रच्दै नेपाली पर्यटन


नेपलको इतिहासमै पहिलोपटक ३ वटा ठुला विमान चार्टर गरि भियतनानी नागरिक नेपाल घुम्न आउने भएका छन् ।
कार्तिक ४,८,र १२ गते आउन लागेका उनिहरुले काठमाडौं, पोखरा र लुम्बिनीको भ्रमण गर्नेछन् । उनिहरुले काठमाडौंको बौद्ध र लुम्बिनीमा ध्यान र योगसमेत गर्ने कार्यक्रम छ।
१५प्रतिशत बौद्ध धर्मवलम्बी रहेको भियतनाममा पछिल्लो समय नेपाल आउने भियतनामीहरुको सङ्ख्या बर्सेनि बढ्दो छ। उनिहरु हिमालय एअरलाइन्सको एअरबस ए ३२० विमान चार्टर गरि नेपाल आउन लागेको ट्राभल एजेन्सीले जनाएको छ

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!