थप ६ सय ५८ जनमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप ६ सय ५८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कूल ६ हजार ६ सय ४३ नमूनाको परिक्षण गर्दा ४ सय ५ जना पीसिआर र २ सय ५३ जना एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।
आज संक्रमित ४ सय ५६ निको भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ ।
हाल ४ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् भने आज ३८ हजार १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
थप ६ सय ५८ जनमा कोरोना संक्रमण पुष्टि
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया