Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

हानिकारक रङ मिसावट गरिएका माछा नष्ट


पृथ्वी राजमार्गको मलेखुमा रहेका माछा पसलबाट हानिकारक रङ मिसावट गरिएका ५० हजार बराबरको माछा नियन्त्रण लिई नष्ट गरिँदै । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलको अनुगमनपछि सो परिमाणको माछा नष्ट गरिएको हो ।

तस्बिर ः शंकर श्रेष्ठ

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!