Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

करेसाबारीमा सीप सिक्दै विद्यार्थी


नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै । यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ ।

तस्बिरः विष्णुप्रसाद गौडेल

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!