Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

हाइड्रोपोनिक विधिबाट तरकारीखेती


काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि ९हाइड्रोपोनिक विधि०बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको पनि बचत हुन्छ ।

तस्बिरः मेघनाथ पहाडी

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!