Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

गाडामा सुत्केरीलाई घरतर्फ लौजाँदै


चितवनको माडी नगरपालिका–१ बरुवाका शिवनारायण महतो आफ्नै घरको गाडामा सुत्केरी बुहारीसहित परिवारका सदस्यलाई घर लैजाँदै । बुहारी सोनामती महतोलाई सुत्केरी बेथा लागेपछि आइतबार बिहान ५ बजे स्थानीय बरुवा स्वास्थ्य चौकीमा गडामा राखेर लैजानुभएका महतोले साँझ ५ बजे नातिनीसहित घर ल्याउनुभएको हो ।

तस्बिर ः कृष्ण आचार्य

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!