Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

चर्चित भारतीय गायक अरिजित सिंह नेपाल आउदै


चर्चित भारतीय गायक अरिजित सिंह पहिलो पटक नेपाल आउने भएका छन् ।

ग्यारेज इन्टर्टेन्मेन्ट र एम. एन. प्रोडक्सनको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।

भारतीय गायक अरिजित सिंहको भारतलगायत नेपालमा पनि थुप्रै शुभचिन्तकहरु छन् । उनै नेपाली शुभचिन्तकहरुलाई आफ्नो प्रस्तुति दिन `अरिजित सिंह लाइभ इन नेपाल´ कार्यक्रममा प्रस्तुति दिन उनी मंसिर ९ गते नेपाल आउदैछन्।
अरिजित सिंहको लाइभ कार्यक्रममा सहभागी हुन साधारण टिकट रु. ४ हजार बाट सुरु हुनेछ। मंगलबारबाट बिक्री खुला भएको टिकट खल्ती डिजिटल वालेटबाट मात्र खरिद गर्न मिल्ने छ।

अरिजितका ` अगर तुम साथ हो´, ` मे फिरभी तुम्को चाहुङ्ग´, अ रात भर´,` चन्न मेरेया´ जस्ता गीतहरु चर्चित छन्

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!