Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ।

बुधवार निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्यमा रु ५.०० , डिजेल र मट्टीतेलमा रु. १४ले वृद्धि गरेको हो |

मंगलबार इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा र डिजेल/ मट्टीतेलमा ११ रुपैयाँ २५ पैसा वृद्धि गरि मूल्य सुची पठाएको छ।

निगमको अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा कायम हुनेछ।सो मूल्य बुधवार  बिहान १ बजेबाट लागू हुनेछ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!