पहिरोले सर्वसाधारणलाई सास्ती

मेलम्ची – भोताङ सडकअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका–८ खाल्डेखोलामा गएको पहिरोले सडक अवरुद्ध भएपछि असक्तलाई बोकेर र अरु हिँडेर पहिरो पार गर्दै ।
तस्बिर ः देवराज सुवेदी
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया