दशैँ तिहारको खर्च जोहो गर्न भारत जाँदै नेपाली

प्रत्येक वर्ष नेपालगञ्जस्थित जमुनाह नाका हुँदै दशैँ तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को । यसवर्ष पनि वर्षे खेतीबाली सकेर दशैँ तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ ।
तस्बिरः रुपनी जिएम
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया