परम्परागत छाने घर लोप हुँदै

घोराही उपमहानगरपालिका–१९ कोइलाखानी स्थित स्थानीयवासीको परम्परागत छाने घर । पछिल्लो समय सिमेन्टको आधुनिक घर बनाउने सोख बढेसँगै यस्ता परम्परागत खरले छाएका घरहरू लोप हुँदै छन् ।
तस्बिर ः कुलदीप न्यौपाने
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया