जुध्दै गरेका याक
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ पाँचपङ्गाले क्षेत्रमा रहेको गोठमा जुध्दै गरेका याक । हिमाली क्षेत्रका किसानले घ्यु,छुर्पीका लागि याक पालन गर्दै आएका छन् ।
तस्बिर : दिलकुमार लिम्बू
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज
प्रतिक्रिया