ओढारबाट उद्दार

म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कको ओढारमा विगत एक वर्षदेखि बस्दै आएका ५० वर्षीय राहुल बिकलाई बुधबार उद्धार गरेर बागलुङको मानव सेवा आश्रममा पठाउँदै उपप्रमुख ज्योती लामिछाने र नगर प्रहरी । तस्बिरः सन्तोष गौतम
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया