टक्सार विमानस्थल
भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको विमानस्थलमा शुक्रबार बिहान अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाज । हाल भोजपुर–काठमाडौँ हप्तामा निगमको जहाजले मात्र पाँच उडान भर्दे आइरहेको छ । तस्बिर ः निरोज कोइराला
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : प्रविधी, समाचार, समाज
प्रतिक्रिया