झाक्री बसाल्ने परम्परा

घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री । मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाक्री बसाल्ने परम्परा छ ।
तस्बिरः कुलदीप न्यौपाने
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया