Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

भूमिगत विद्युतगृहमा काम धमाधम


तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा धमाधम काम हुँदै । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ ।

तस्बिर ः कृष्ण न्यौपाने

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : प्रविधी, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!