पहिरोले रोकिएका सवारीसाधन

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले रोकिएका सवारीसाधन । गए रातिदेखि अबरुद्ध यो सडकखण्डमा हजारौं सवारीसाधन रोकिएका छन् ।
तस्बिर ः कृष्ण आचार्य÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया