Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

उपप्रधानमन्त्री श्रेष्ठलाई छेन्दुमा स्वागत


पाँचदिने चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे लगायतले स्वागत गर्नुहुँदै ।

तस्बिर : अशोक घिमिरे/रासस

#nepalgyan #news #kathmandu #nepal

 


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!