Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

बेपत्ताको खोजीमा तालिम प्रात कुकुर


सङ्खुवासभाको हेवा, पिलुवा र सभाखोलामा असार २ गते आएको बाढीमा बेपत्ताहरु खोज्दै नेपाल प्रहरीको तालिम प्राप्त कुकुर । खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीको टोली एक सातादेखि लागिरहे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरहरु ल्याएर खोजी कार्यलाई तिव्रता दिएको छ ।

तस्बिरः सुजन बज्राचार्य/रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!