पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै
सङ्खुवासभाको हेवांखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै ।
तस्बिर ः सुजन बज्राचार्य÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज
प्रतिक्रिया