Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

स्वयम्भू स्तुपाको गजुर जीर्णोद्धार


विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गरिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्तीको अवलोनका लागि पनि भीड हुने गरिन्छ ।

तस्बिर ः रत्न श्रेष्ठ÷रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, सम्पादकीय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!