गहवामाईको रथयात्रा

वीरगन्जमा मङ्गलबार निकालिएको गहवामाई रथ यात्राको दृश्य । तराईकै प्रसिद्ध शक्तिपीठको रुपमा चिनिने वीरगन्जको गहवामाई मन्दिर जिर्णोद्वार भएको ११औँ वर्षका अवसर पारी मन्दिर व्यवस्थापन समितिले माताको रथयात्रा निकालेको हो । रथ यात्रामा बारा, पर्सासँगै सिमावर्ती भारतीय सहरबाट आएका हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो ।
तस्बिर ः विजयकुमार महतो÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया