बाडीले भत्काएको मोटरेवल पुल

ताप्लेजुङको सिरीजंघा – सिदिङ्वा गाउँपालिका जोड्ने तावाखोला माथीको मोटरेवल पुल । दुई दिनदेखिको निरन्तर वर्षा सँगै गएराती आएको बाडीले पुलको एकातर्फको भाग भत्काएको छ । बाडीले याम्फुदिन, खेवाङ, सुरुम्खिम लगायतका क्षेत्रमा क्षति पुगेको स्थानीयले बताए ।
तस्बिर ः सन्तोष पुर्कुटी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया