सप्ताह शिविरमा मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दाङको आयोजनामा घोराहीमा सञ्चालित सप्ताह विज्ञान शिविरमा हवन गर्नुहुँदै । उक्त सप्ताह शिविर आज समापन हुनेछ । तस्बिर ः रञ्जिता अधिकारी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया