खानेपानीका लागि श्रमदान

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीयवासी । गाउँमा विकास निर्माणका काममा स्थानीयको सहभागिता बढ्दै गएको छ ।
तस्वीर ः कृष्ण न्यौपाने÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया