लिचीको व्यापार
बुटवल उपमहानगरपालिका वडा नं २ स्थित फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची खरिद गर्दै उपभोक्ता । यहाँ लिची प्रतिकेजी रु २२० मा खरिद बिक्री भइरहेको छ ।
तस्बिर.सुमित्रा अधिकारी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज
प्रतिक्रिया