Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

खानेपानी अभाव


जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै । जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको छ ।

तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!