नदीको पानी जोहो गरिँदै

भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् ।
तस्बिर ः हेमन्त केसी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया