आँखा दान

पशुपतिनाथ परिसरस्थित शुक्रबार बिधुतीय शब दहन गृहमा शव जलाउनुअघि आँखा दान गर्ने क्रममा स्वास्थ्यकर्मी मृतक शिक्षकको आँखाको नानी(लेन्स) निकाल्दै। आदर्श मा.बि. धादिङ गजुरीमा करिव ४० वर्ष पढाएर सेवा निवृत्त हुनुभएका मलेखुका विद्यासागर कडेलको ७७ वर्षको उमेरमा जीबीएस भाइरस रोगको उपचारका क्रममा त्रि.बि. शिक्षण अस्पतालमा आज निधन भएको हो ।
तस्बिरः किरणराज विष्ट/रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया