सांस्कृतिक साँझमा प्रम ‘प्रचण्ड’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गणतन्त्र दिवस-२०८०को उपलक्ष्यमा मङ्गलबार आयोजित गणतन्त्र दिवस सांस्कृतिक साँझमा सहभागी हुनुहँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
तस्बिरः प्रदीपराज वन्त / रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया